एसीसी यू–१९ एसिया कप क्रिकेट– पवन सर्राफले बनाए अर्धशतक « Khabarhub

एसीसी यू–१९ एसिया कप क्रिकेट– पवन सर्राफले बनाए अर्धशतक


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशससँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर ब्याटिङको निम्ता पाएको नेपाली यू–१९ टोली अहिले ब्याटिङ गरिरहेको छ ।

बंगलादेशविरुद्ध ओपनर पवन सर्राफले उत्कृष्ट पारी खेलेका छन् । उनले १०१ बलमा ७६ रन जोडेका छन् । त्यस्तै सन्दीप जोरा८ बलमा ७ रनसहित खेलिरहेका छन् ।

३८ ओभरको समाप्तिमा नेपालले ४ विकेटको क्षतिमा १ सय ६४ रन जोडेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १२ : ०९ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने