१ हजार रुपैयाँ घुससहित २ जना पक्राउ « Khabarhub

१ हजार रुपैयाँ घुससहित २ जना पक्राउ


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १ हजार रुपैयाँ घुससहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौंका नायव सुब्बा पुरुषेत्तम पोखरेल र सहजकर्ता केदार प्रसाद न्यौपाने १ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरेलाई १ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

पोखरेलले सहजकर्ता (कर सहयोगी) केदार प्रसाद न्यौपानेबाट १ हजार रुपैयाँ घुस लिएका थिए ।

अख्तियारको टोलीले घुस लिने पोखरेल र दिने न्यौपानेलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय पैवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  २ : १२ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले