एएफसी यू–१६ च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा « Khabarhub

एएफसी यू–१६ च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी यू–१६ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

जोर्डनमा भदौ २८ देखि शुरु हुने छनोट प्रतियोगिताका लागि २३ सदस्यीय खेलाडी छनोट गरिएको हो । नेपालले आफ्नो पहिलो खेलमा भदौ २८ गते जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, ३० गते कुवेतसँग खेल्ने नेपालले असोज ३ मा ताजकिस्तान र ५ गते श्रीलंकासँग अन्तिम खेल खेल्नेछ ।

२३ सदस्यीय टोलीमा को को ?
गोलकिपरः मनोज दाहाल, जेनियस केसी, पथ्थुहाङ नेम्वाङ

डिफेन्डरः अजय चौधरी, अभिषेक आइवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ, आमिर हमिद

मिडफिल्डरः नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मेजय धामी, विपिन तुम्सिङ मगर, मोहित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई, निराजन खत्री

फरवार्डः सशांक बोहरा, सुगन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा, दिपेश राई

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : ५५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय