ट्राफिक नियमको पालना नगर्ने १८ सय बढीलाई कारबाही « Khabarhub

ट्राफिक नियमको पालना नगर्ने १८ सय बढीलाई कारबाही


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैंको समयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सवारीचालकमाथि थप निगरानी बढाएको छ ।

यही असोज ५ गतेदेखि लागू भएको चाडपर्वलक्षित सुरक्षा योजना अन्तर्गत ट्राफिक प्रहरीले विशेष निगरानी बढाएको हो ।

यसक्रममा यात्रीहरुसँग बढी भाडा लिने ३१४ जना, क्षमताभन्दा बढी यात्री राखेर सवारी चलाउने ४० जना चालक, लामो दूरीको सवारी–साधनमा अनिवार्य दुईजना चालक राख्ने नियम पालना नगर्ने २६ जनालाई कारबाही गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार मादकपदार्थ सेवन गरी सवारी चलाउने १५ सय ३ जना र हेल्मेट प्रयोग नगरी तीव्रगतिमा मोटरसाइकल चलाउने १५ जना पनि ट्राफिक कारबाहीमा परेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ११ : ४६ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष