दशैंको टीका लगाउँदै अमेरिकी राजदूतले दिए शुभकामना « Khabarhub

दशैंको टीका लगाउँदै अमेरिकी राजदूतले दिए शुभकामना


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिक राजदूत र्‍याण्डी बेरीले विजया दशमीको टीका ग्रहणसँगै सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत टीका ग्रहणको फोटो सार्वजनिक गर्दै विजया दशमीको शुभकामना दिएका छन् ।

हेर्नुहोस अमेरिकी राजदूतको ट्वीट

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  १ : २४ बजे

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक