प्रधानमन्त्रीसँग टीका थाप्नेको बालुवाटारमा भीड | Khabarhub Khabarhub

प्रधानमन्त्रीसँग टीका थाप्नेको बालुवाटारमा भीड


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बडा दशैंको मुख्य दिन आज विजयादशमी । विजयादशमीको अवसरमा आज आफ्ना मान्यजनको हातबाट टीका, जमरासँगै आर्शिवाद लिन सर्वसाधारण मान्यजनकहाँ पुगेका छन् ।

टीका ग्रहणका लागि पुगेका उच्च पदस्थ अधिकारी तथा सर्वसाधारणको भीडले बालुवाटर पनि आज खचाखच भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग टीका ग्रहणका लागि मन्त्री, प्रहरी प्रमुख तथा सर्वसाधारण बालुवाटार पुगेका थिए ।

तस्वीरमा हेर्नुहोस टीका ग्रहणका लागि को को पुगे बालुवाटार

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ९ : १३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका