युरोकप छनोटका लागि इंग्ल्याण्डको फुटबल टीमको घोषणा « Khabarhub

युरोकप छनोटका लागि इंग्ल्याण्डको फुटबल टीमको घोषणा


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२० मा आयोजना हुने युरो कप छनोट अन्तर्गत मोन्टेनेग्रो र कोसोभोविरुद्धको खेलका लागि इंग्ल्याण्डले राष्ट्रिय फुटबल टीमको घोषणा गरेको छ ।

इंग्ल्याण्डले बिहिबार मोन्टेनेग्रो र कोसोभोसँगको खेलका लागि २७ सदस्सीय टीमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले घोषणा गरेको टोलीमा लेष्टर सिटीका मिडफिल्डर जेम्स म्याडीसनले टिममा स्थान बनेका छन् ।

यस्तै डिफेन्डर जोन्स स्टोन्स,मिडफिल्डर एलेक्स चेम्बरलिन र विंगर कलुम हुड्सनले टिममा पुनरागमन गरेका छन् ।

इंग्ल्याण्डले नोभेम्बर १४ मा मोन्टेनेग्रो र १७ मा कोसोभोसँग खेल्नेछ । समूह ए मा रहेको इंग्ल्याण्डलाई युरो कपमा छनोट हुन मात्र १ अंकको कमी छ ।

यस्तो रहनेछ टीम

गोलकिपर : टोम हिटन, जोर्डन पिक्फोर्ड, निक पोप

डिफेन्डर : ट्रेण्ड आर्नोल्ड, बेन चिल्वेल, जोय गोमेज, जोन स्टोन्स, ह्यारी मागुएरे, ट्यरोने मिन्ग्स, ट्य्रोने मिन्ग्स, ड्यानी रोस, केइरन ट्रीपिअर, फिकायो टोमोरी

मिडफिल्डर : रोस बार्क्ली, फाबियण डेल्फ, जोर्डन हेण्डरसन, जेम्स म्याडिसन, मासोन माउण्ट, एलेक्स चाम्बरलिन, डिक्लन राइस, ह्यारी विंक्स

फरवार्ड : टामी अब्राहम, ह्यारी केन, मार्कोस राष्फोर्ड, जाडोन सान्चो, रहिम स्ट्रर्लिङ, कलुम विल्सन, कलुम हुड्सन

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ७ : ०१ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर