त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्कियो | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्कियो


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विमानस्थलमा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान ठोक्किएका छन् ।

त्रिभुवन विमानस्थलको आन्तरिक पार्किङमा श्री को जहाज र यतिको जहाज ठोक्किएका हुन् ।

पार्किङ गरि राखिएको यतिको जहाजलाई श्रीको जहाजले धक्का दिएको थियो ।

विराटनगरबाट आएको श्री को जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजमा ठोक्किन पुगेको र जहाजमा सामान्य क्षति भएको विमानस्थल श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ३ : ०८ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र