नेपाल र कुबेतबीचको खेल भुटानबाट भारत सर्ने ! « Khabarhub

नेपाल र कुबेतबीचको खेल भुटानबाट भारत सर्ने !


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट अन्तरगत नेपाल र कुवेतबीचको खेल भुटानमा पनि नहुने भएको छ ।

दशरथ रंगशालामा हुने भनिएको खेल मैदान अयोग्य भन्दै एएफसीले अनुमती नदिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा गर्ने प्रस्ताव गरेको थियो ।

तर, कुवेतले भुटानमा खेल्न आफुलाई अफ्ठ्यारो हुने भनेपछि शुक्रबार एसियन फुटबल फेडेरेसन (एएफसी) पुन अर्को तटस्थ भूमि खोज्न एन्फालाई पत्र पठाएको छ ।

एन्फा स्रोतका अनुसार एएफसीले भुटानभन्दा अर्को स्थान छान्न आग्रह गरेको छ ।

अब एन्फाले भारतको कुनै रंगशालामा गर्ने गरि प्रस्ताव गर्ने योजना बनाएको छ ।

समूह बि मा रहेको नेपालले मंसिर ३ गते कुवेतसँग खेल्नेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ५ : ३२ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन