हङकङमा अहिलेसम्मकै ठूलो सरकार विरोधी प्रदर्शन, ८ लाख मानिस सडकमा « Khabarhub

हङकङमा अहिलेसम्मकै ठूलो सरकार विरोधी प्रदर्शन, ८ लाख मानिस सडकमा


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हङकङमा अहिलेसम्मकै सबै भन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको छ ।

गत अगस्टपछि पहिलो पटक प्रहरीले लोकतन्त्र समर्थक समूह सिभिल ह्युमन राइट्स फ्रन्टलाई यो र्‍यालीका लागि अनुमति दिएको थियो ।

आयोजकका अनुसार यो र्‍यालीमा करीब ८ लाख मानिसले भाग लिएका थिए । तर प्रहरीले भने १ लाख ८३ हजार मानिसले प्रदर्शनमा भाग लिएको बताएको बीबीसीले जनाएको छ ।

र्‍याली अघि प्रहरीले छापा मारेर ११ जनालाई गिरफ्तार गरेको थियो र एक हातेगत फेला पारेको दाबी गरेको थियो ।

एक विवादित सुपुर्दकी विधेयकलाई लिएर गत जुन महिनामा यहाँ प्रदर्शन शुरु भएको थियो र पछि यो सरकार विरोधी प्रदर्शनमा परिवर्तन भएको थियो ।

शनिवार सरकारले एक विज्ञप्ति जारी गर्दै शान्ति कायर गर्न अपिल गरेको थियो र भनेको थियो कि उसले सहानुभूतिका साथ मानिसका कुरा सुन्ने र आलोचना स्वीकार गर्ने जनाएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ७ : ४८ बजे

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले