आज मन्त्रिपरिषद् बैठक बस्दै « Khabarhub

आज मन्त्रिपरिषद् बैठक बस्दै


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

सोमबार चार बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

१० दिनको अस्पताल बसाइपछि उनलाई शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओली बालुवाटरमै आराम गरिरहेका छन् ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद बैठक २ सातादेखि बस्न सकेको थिएन ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ९ : १७ बजे

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा– डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि