मंगलबार सवारीसाधन कुदाउँदा ध्यान दिनस्, ट्राफिक कारबाहीमा पर्नुहोला ! | Khabarhub Khabarhub

मंगलबार सवारीसाधन कुदाउँदा ध्यान दिनस्, ट्राफिक कारबाहीमा पर्नुहोला !


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईको गाडी नम्बर जोर की विजोर ? यदी बिजोर छ भने भोलि (मंगलबार) गाडी नचलाउनुहोस् ।

प्रहरीले समाएर दिनभरी राख्नसक्छ । केही पुराना या कमजोर गाडी छन् भने पनि प्रयोग नगर्नुहोस् ।

बिजोर छ र गाडी चलाउनै पर्ने भए काठमाडौँको मुख्य सडकको प्रयोग सकेसम्म गर्दै नगर्नुहोस् ।

किन की, मंगलबार दक्षिण एशियाली खेलकूद प्रगियोगिता (साग) समापन हुने भएका काण ट्राफिक प्रहरीले भोलिका लागि जोर नम्बर भएका सवारीलाई मात्र चल्न दिने यसअघि नै सार्वजनिक गरिसकेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटनको दिन बिजोर नम्बर भएका सवारीलाई मात्र चल्लन दिइएको थियो भने भोलि समापनको दिन जोर नम्बर प्लेट भएका सवारी साधन मात्र गुड्न पाउने छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १० : २४ बजे

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि