न्यूजिल्याण्डमा ज्वालामुखी विस्फोट, कम्तिमा १ जनाको मृत्यु « Khabarhub

न्यूजिल्याण्डमा ज्वालामुखी विस्फोट, कम्तिमा १ जनाको मृत्यु


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूजिल्याण्डमा ज्वालामुखी विस्फोटमा परी कम्तिमा १ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

ज्वालामुखी विस्फोटका कारण केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।

उद्दारकर्मीहरुले घाइते भएका २० जनामध्ये केहीको अवस्था गम्भीर छ ।

न्यूजिलाण्डको उत्तरपूर्वी क्षेत्रअन्तर्गत ह्वकारी भनिने ह्वाइट आईल्याण्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको जनाइएको छ ।

ज्वालामुखीबाट पर्यटकहरु बोकेको एउटा डुंगा प्रभावित भएको छ ।

ज्वालामुखी विस्फोट हुँदा उक्त टापुमा दर्जनौं व्यक्ति रहेका जनाइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १२ : २८ बजे

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको