सम्भोग नगर्ने महिलामा चाँडै बुढ्यौली ! यसो भन्छ अध्ययन… « Khabarhub

सम्भोग नगर्ने महिलामा चाँडै बुढ्यौली ! यसो भन्छ अध्ययन…


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सम्भोग नगर्ने महिला चाँडै बुढी हुन्छन् भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, अध्ययनले निकालेको निश्कर्ष हो यो । अध्ययन अनुसार, कुनैपनि महिलाजति समयसम्म सम्भोग गर्छन् त्यति नै उनीहरु जवान देखिन्छन् ।

जापा इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित सर्वेक्षण प्रतिवेदन अनुसार, बढ्दो उमेरमा जुन महिला सम्भोगमा एक्टिभ हुन्छन् उनीहरु वर्षौसम्म सम्भोग गर्नसक्छन् । उनिहरु निरोगी पनि हुन्छन् र बुढ्यौलीले पनि चाँडो भेट्दैन ।

सर्वेमा जुन महिलाले सम्भोग क्रियाकलाप बन्द गर्छन् उनीहरु कुनै न कुनै यौन सम्बन्धि रोगको शिकार हुने गरेको देखाएको छ । युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरका वैज्ञानिकले गरेको अध्ययनमा ४० देखि ६५ उमेर समूहका ६०२ जना महिलालाई सहभागी गराइएको थियो ।

उनीहरुसँग सेक्स्युअल एक्टिभनेस र यौन जीवनका बारेमा प्रश्न गरिएको थियो । जस्तो कि चर्चित भनाइ नै छ कि ढल्कदो उमेरसँगै महिलाहरु यौन क्रियाकलाप बन्द गर्दछन् ।

अध्ययनका अनुसार जुन महिलाले पूर्ण रुपमा यौन गतिविधि परित्याग गरेका थिए, उनीहरु चाँडै बुढी देखिएका थिए । अध्ययनले महिलाहरु जवान देखिनका लागि मध्यम उमेरमा पनि सम्भोग आवश्यक छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  २ : ०६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल