हेलिकोप्टर मार्फत रौतहट पुगे नेकपाका अध्यक्ष, दुई नम्बर प्रदेशमा आमसभा « Khabarhub

हेलिकोप्टर मार्फत रौतहट पुगे नेकपाका अध्यक्ष, दुई नम्बर प्रदेशमा आमसभा


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज दुई नम्बर प्रदेशमा आमसभाको आयोजना गरेको छ ।

नेकपाले प्रदेश नम्बर दुई स्तरीय आमसभाको आयोजना गरेको हो ।

रौतहटको गौरादहमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।

दुई अध्यक्ष ओली प्रचण्ड हेलिकोप्टर मार्फत सभास्थल पुगेका हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १ : ४२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक