बालिका बलात्कार आरोपमा दुई पक्राउ « Khabarhub

बालिका बलात्कार आरोपमा दुई पक्राउ


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनमा एक १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

रत्ननगर नगरपालिका–७ बछ्यौलीकी बालिकालाई आर्थिक प्रलोभन देखाई बलात्कार गरेको आरोपमा बाराको कोल्ही नगरपालिकाका ३० वर्षीय गङ्गा चौधरी र सोही स्थानका २२ वर्षीय अजय कुमारलाई नियन्त्रणमा लिइएको रत्ननगर इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

उनीहरुलाई घटनास्थलबाट चार किलोमिटर टाढा रत्ननगर–६ को आर्मी ब्यारेक नजिकबाट नियन्त्रणमा लिएर कारबाहीका लागि तयारी भइरहेको उनले बताए।

बालिकाको स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको र आरोपित व्यक्तिले मादक पदार्थ सेवन गरेर करणी गरेको अनुसन्धानबाट खुलेको बताइएको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १० : ५७ बजे

विपद् घटनामा २ जनाको मृत्यु, १५ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ६२ वटा विपद्जन्य घटना भएका

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो, शिक्षामन्त्रीको राजीनामा माग

नयाँदिल्ली- भारतमा विभिन्न प्रवेश तथा सरकारी सेवाका परीक्षामा प्रश्नपत्र चुहावट भएको

आँखामा हिलो परेपछि माड्नुहुन्छ ? हुन सक्छ यस्तो जोखिम

चितवन– बर्सातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो

निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरू आए सम्पर्कमा

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार

काठमाडौं– नक्सालस्थित नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालयमा रहेको बाल गृहबाट