युट्युबले हटायो अस्टिन जोन्सको च्यानल « Khabarhub

युट्युबले हटायो अस्टिन जोन्सको च्यानल


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नाबालिगसँग अश्लिल तस्बीर र भिडियो शेयर गरेको अभियोगमा दोषी ठहर गर्दै गायक अस्टिन जोन्सको च्यानल बन्द गरिदिएको छ । जोन्सलाई सन् २०१७ मा नाबालिग बालिकासँग अश्लील तस्बीर र भिडियो शेयर गरेको अभियोगमा पक्राउ परेका थिए ।

उनी हालैमात्र दोषि ठहर भएको बताइएको छ । उनलाई मार्चमा सजाय सुनाइनेछ । अन्य भिडियो शेयरिङ साइटले गायक जोन्सको च्यानल र अकाउण्ट बन्द गरिसकेका थिए । तर, जोन्सको च्यानल नहटाएपछि पछिल्लो समय युट्युबको आलोचना हुँदै आएको थियो ।

सन् २०१० देखि २०१७ सम्म उनले ६ जना १४ र १५ वर्षे बालिकालाई अश्लील भिडियो तथा फोटो शेयर गरेको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ३ : ४४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग