१२ तस्वीरमा हेर्नुहोस् कोठामा ‘बाँदर’ पसेर चर्चित भएकी सौन्दर्यालाई « Khabarhub

१२ तस्वीरमा हेर्नुहोस् कोठामा ‘बाँदर’ पसेर चर्चित भएकी सौन्दर्यालाई


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा खासै जम्न नसकेकी सौन्दर्या शर्मा केही दिनयता खुबै चर्चामा छिन् । केही दिनअघि उनले सामाजिक सञ्जालमा एउटा पोस्ट गरिन् ।

उक्त पोस्टमा उनले आफ्नो कोठामा बाँदर पसेको, खाटमा गएर बसेको र खाजा खाएपछि आराम गरेको लेखेकी थिइन् । यो घटनाले उनलाई एकाएक चर्चामा लियो ।

सन् २०१७ मा ‘राँची डायरीज’ मा देखिएकी सौन्दर्या सामाजिक सञ्जालमा खुबै सक्रिय छिन् । हेरौँ उनका केही आकर्षक तस्वीर:

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै