पूर्वराजाको जन्मदिनमा पशुपतिनाथमा आरती(फोटोफिचर) « Khabarhub

पूर्वराजाको जन्मदिनमा पशुपतिनाथमा आरती(फोटोफिचर)


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसर पारेर पशुपतिनाथ मन्दिरमा आरती गरिएको छ । नियमित हुने आरतीमा सोमबार साँझ पूर्वराजाको जन्मदिन विशेष बनाइएको थियो ।

पूर्वराजाको आरती हेर्न धेरै मानिस सहभागी भएका थिए । शिव सेना नेपालले आयोजना गरेको आरती हेर्न नेपाली तथा विदेशी सयौं नागरिक भेला भएको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले बताए ।

पूर्वराजाले आफ्नो ७३ औ जन्मदिनको अवसरमा औपचारिक कार्यक्रम नगरे पनि विभिन्न ठाउँमा जन्मदिन विशेष कार्यक्रम भएका थिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १० : ३२ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार