नेपालले ओमानमा खेल्ने पक्का, पहिलो प्रतिद्वन्दी हङकङ « Khabarhub

नेपालले ओमानमा खेल्ने पक्का, पहिलो प्रतिद्वन्दी हङकङ


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा टि–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पक्का भएको छ ।

शुक्रबार ओमान क्रिकेट संघले खेल तालिका सार्वजनिक गरेसँगै नेपाली टोलीले खेल्ने पक्का भएको हो । खेल अक्टोबर ५ देखि १० सम्म ओमानमा चल्लनेछ । उक्त प्रतियोगितामा नेपालसहित हङकङ, नेदरल्यान्डस्, आयरल्यान्ड र घरेलु टोली ओमान रहेका छन् ।

प्रतियोगितामा नेपाली टोलीले पहिलो खेल अक्टोबर ६ मा हङकङसँग खेल्नेछ भने दोस्रो खेल नेदरल्याण्ड्ससँग अक्टोबर ७ मा खेल्नेछ ।

यस्तै प्रतियोगिताको तेस्रो खेलमा नेपालले अक्टोबर ९ आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ भने प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली ओमानसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : ३० बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको