बेलायती संसद् सोमबार मध्यरातबाट पाँच साताका लागि निलम्बित « Khabarhub

बेलायती संसद् सोमबार मध्यरातबाट पाँच साताका लागि निलम्बित


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– सोमबार मध्यरातबाट पाँच साताका लागि बेलायती संसद् निलम्बित हुँदैछ ।

प्रधानमन्त्री बोरिस जोनसन संसद्मा भएका चार मतदानमा पराजित भएसँगै संसद् निलम्बनमा परेको हो । संसद् पाँच सातासम्मका लागि निलम्बित गरिएको बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटले पुष्टि गरेको हो ।

यसअनुसार बेलायती संसद् आगामी १४ अक्टोबरसम्म निलम्बित हुनेछ । अक्टोबर १४ मा महारानी एलिजावेथले सम्बोधन गरेपछि संसद् शुरु हुनेछ ।

यद्यपि, यता विपक्षी नेताहरुले भने संसद् निलम्बन गर्ने प्रधानमन्त्रीको निर्णयको चर्को आलोचना गरेका छन् । विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बेनले संसद् निलम्बन गर्ने निर्णय लज्जास्पद रहेको जनाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : १८ बजे

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

काठमाडौं– नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप