एएपसि यु-१९ च्याम्पियनसिपमा नेपाल इरानसँग पराजित « Khabarhub

एएपसि यु-१९ च्याम्पियनसिपमा नेपाल इरानसँग पराजित


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी यु–१९ च्यापिम्पयनसिप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ।

इरानको तेहरानस्थित पिएएस रङ्गशालामा भएको खेलमा नेपाल इरानसँग ४–० गोलले पराजित भएको हो। पराजयसँग नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दास्रो हाफमा चार गोल खाएको हो।

छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ४–० गोलअन्तरले पराजित भएको थियो। त्यस्तै इरानले भने आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो।

शुक्रबार नै भएको अर्को खेलमा किर्गीस्तानले युएईलाई २–० गोलले पराजित गरेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ७ : २७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १९ गते शनिबार तदनुसार

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण