साग खेल्ने महिला फुटबल टीमको घोषणा « Khabarhub

साग खेल्ने महिला फुटबल टीमको घोषणा


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्ने महिला फुटबल टीमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक हरी खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टीमको घोषणा गरेको हुन् ।

टोलीमा फरवार्डतर्फ सावित्रा भण्डारी, निरु थापा र अनिता केसी परेका छन् । यस्तै डिफेन्समा पुजा राना, मनमाया लिम्मु, कबिता धिमाल, पुजा जर्घामगर, गिता राना रहेका छन् ।

मिडफिल्डमा बिमला चौधरी, मञ्जलीकुमारी योञ्जन, अनिता बस्नेत, ईन्द्र राई, सरु लिम्बु, दिपा राई र रेनुका नगरकोटी छन् ।

गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर उषा नाथ छन् ।

महिला टिमको सहायक प्रशिक्षक अरुणा गुरुङ र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।

मुख्य प्रशिक्षक हरी खड्काले पछिल्लो संस्करणको साफ टीममा रहेको अधिकांश खेलाडीलाई अन्तिम छनोटमा रोजेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १० : १६ बजे

प्रिमियर लिग : एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं – मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको

निर्वाचन आउन नौ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन

आज २०८२ साल फागुन १२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन