राज सरगमका दुई गीत बजारमा (भिडियो) « Khabarhub

राज सरगमका दुई गीत बजारमा (भिडियो)


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार तथा लेखक राज सरगमले एकसाथ दुई गीत बजारमा ल्याएका छन् । फिल्म समेत लेखिसकेका सरगमले ‘मेरो छाति धड्कियोस’ र ‘मेरो सासै रोकिएका’ बोलका गीत बजारमा ल्याएका हुन् ।

सार्वजनिक गीतमा संगीतकार दीपक शर्मा र विपिन आचार्यको संगीत संयोजन रहेको छ भने प्रमोद खरेल र विश्व नेपालीको स्वर सुन्न सकिन्छ ।

दुवै गीतको भिडियोमा भने राज स्वयमको निर्देशन देख्न सकिन्छ ।

नरेश चैसिरले छायांकन गरेको भिडियोलाई सन्देर परियारले सम्पादन गरेका हुन् । यस्तै भिडियोमा सुरेश जिसी र भुपेनसिंह ठकुरीलाई देख्न सकिन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १० : ५० बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड