गुरागाईंको ‘खुट्टामा श्रीपेच’ सार्वजनिक | Khabarhub Khabarhub

गुरागाईंको ‘खुट्टामा श्रीपेच’ सार्वजनिक


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कवि तथा पत्रकार प्रकाश गुरागाईंको कविता सङ्ग्रह ‘खुट्टामा श्रीपेच’ को विमोचन गरिएको छ । काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै पुस्तक विमोचन गरियो ।

कार्यक्रममा साहित्यकार राजन मुकारुङ, राजेन्द्र महर्जन र कैलाश राईले कविता सङ्ग्रहको संयुक्त रुपमा विमोचन गरे ।

फुटकर कवितामार्फत चर्चा कमाएका गुरागाईँको यसअघि संयुक्त कविता सङग्रह ‘आफर’ प्रकाशन छ। ‘खुट्टामा श्रीपेच’ गुरागाईंको पहिलो कविता सङ्ग्रह हो ।

सङ्ग्रहमा ४१ कविता समावेश छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ११ : १८ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको