गुरागाईंको ‘खुट्टामा श्रीपेच’ सार्वजनिक « Khabarhub

गुरागाईंको ‘खुट्टामा श्रीपेच’ सार्वजनिक


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कवि तथा पत्रकार प्रकाश गुरागाईंको कविता सङ्ग्रह ‘खुट्टामा श्रीपेच’ को विमोचन गरिएको छ । काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै पुस्तक विमोचन गरियो ।

कार्यक्रममा साहित्यकार राजन मुकारुङ, राजेन्द्र महर्जन र कैलाश राईले कविता सङ्ग्रहको संयुक्त रुपमा विमोचन गरे ।

फुटकर कवितामार्फत चर्चा कमाएका गुरागाईँको यसअघि संयुक्त कविता सङग्रह ‘आफर’ प्रकाशन छ। ‘खुट्टामा श्रीपेच’ गुरागाईंको पहिलो कविता सङ्ग्रह हो ।

सङ्ग्रहमा ४१ कविता समावेश छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ११ : १८ बजे

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न