भूत प्रेतसँग डराएर यी कलाकारले छोडिन् अभिनय | Khabarhub Khabarhub

भूत प्रेतसँग डराएर यी कलाकारले छोडिन् अभिनय


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतको चर्चित शो ‘सास बिना ससुराल’ बाट भारतीय दर्शकमाझ लोकप्रियता कमाएकी कलाकार ऐश्वर्या सखुजा पछिल्लो समय टिभीको दुनियाँबाट गायब छिन् । उनी यसरी गायब हुनुको कारण काम नपाउनु थिएन । बरु ऐश्वर्याले यो ब्रेकको कारण ‘नागिन’, ‘दिव्य दृष्टि’, ‘सितारा’ जस्ता सुपर नेचुरल शो रहेको बताएकी छिन् ।

ऐश्वर्याले एक अन्तर्वार्तामा भनिन्, ‘सुपर नेचुरल शो को ट्रेन्डमा म आफूलाई जोड्न सकिन, मलाई यस्ता शो का लागि अफर आएको थियो, तर मैले यो भूमिकामा कनेक्सन बनाएर बस्न गाह्रो भएको थियो ।’

उनले अगाडि भनिन्, ‘म यो कुरा सम्झन सकिन कि, १२ घण्टा यो शो चल्यो भने यस्तो भूमिका कसरी निभाउन सक्छु ? जुन भूमिकामा म आफू सहमत हुन सकिन, मलाई लाग्छ, सधै टेलिकास्ट गर्नुपर्दा यस्ता सिरियललाई धेरै राम्रो बनाउन पनि समय पाइँदैन ।’

भारतीय टिभी च्यानलमा पछिल्लो समय यस्ता खालका टिभी शोहरु बढी नै आउन थालेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ११ : २२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका