हावाहुरी गएको १० दिन बित्दा पनि पीडितको अवस्था उस्तै « Khabarhub

हावाहुरी गएको १० दिन बित्दा पनि पीडितको अवस्था उस्तै


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बारा र पर्सामा गत चैत १७ गते गएको हावाहुरीबाट पीडित बनेकाहरुको अवस्था अझै उस्तै छ । हावाहुरी पीडितका लागि अस्थायी आवास निर्माण गरिएका छन् ।

राहत वितरणको काम जारी रहेपनि वास्तविक पीडितले राहत पाउन नसकेको गुनासो समेत रहँदै आएको छ ।

हावाहुरीबाट बारा जिल्लास्थित फेटा गाउँपालिका सवैभन्दा बढी प्रभावित बनेको थियो । उक्त गाउँका पीडितहरुका लागि अस्थायी आवासका रुपमा पालको व्यवस्था गरिएको भए पनि बृद्धवृद्धा, महिला, बालबालिका, प्रसूति र नवजात शिशुका लागि भने समस्या देखिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ५ : २८ बजे

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर