ड्युटी छोडेर ‘एभेन्जर्स: इन्ड गेम’ हेर्न पुगे सेनाका जवान, त्यसपछि… « Khabarhub

ड्युटी छोडेर ‘एभेन्जर्स: इन्ड गेम’ हेर्न पुगे सेनाका जवान, त्यसपछि…


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरियाको राजधानी सियोलमा एक सेनाका जवानलाई थिएटर हल बाहिरबाट गिरफ्तार गरिएको छ । यहाँ एक सैनिक आफ्नो ड्युटी छोडेर तीन घण्टा लामो फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ हेर्न पुगेका थिए । उता सेनाका अधिकारीहरुले लामो समयसम्म ती जवानलाई नदेख्दा खोजी गर्न थाले ।

पछि थाहा भयो, उनी फिल्म हेर्न गएका रहेछन् । मार्भल फिल्मका यी निकै ठूला फ्यान रहेछन् । पछि खोज्दै जाँदा उनी ट्याक्सी ड्राइभरसँग सिनेमा घर गएको थाहा हुन आयो ।

पूरै फिल्म हेरेपछि ती जवान सिनेमा घरबाट बाहिर के आएका थिए, उनी गिरफ्तार भए । जवानले एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई त्यो फिल्म हेर्नु थियो, त्यसैले आफ्नो साइट छोडेर फिल्म हेर्न गएँ ।’

उनीमाथि बिना अनुमति आफ्नो ठाउँ छोडेर गएको अपराधमा छानबिन शुरु भएको छ । सेनाका प्रवक्ताले आफ्नो मिसनमा ध्यान नदिएकाले कारवाही अगाडि बढाइएको बताएका छन् । यी जवानको नाम भने गोप्य राखिएको छ । समाचारका अनुसार उनी रिपब्लिक अफ कोरिया एअरफोर्समा कार्यरत थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  २ : ४५ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै