‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक « Khabarhub

‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रलाई हाइलाइटस् डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।

चलचित्रको ट्रेलरलाई कमेडी रुपमा प्रस्तुत गरिएको छ । आउँदो जेठ २७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा निशा अधिकारी, अभय बराल, भोलाराज सापकोटा लगायतका कलाकारले शीर्ष भूमिकामा देखाइएको छ । चलचित्रको ट्रेलरमा अङ्ग्रेजी शिक्षिकालाई पियन, हेड मास्टर र नेपाली शिक्षकले मन पराएको देखाइएको छ ।

महेश दवाडीले लेखेको कथालाई दीपक ओलीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ३ : २८ बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत