छोराको कुराले बाबु बेहोस « Khabarhub

छोराको कुराले बाबु बेहोस


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वार्षिक परीक्षामा छोरो गणित विषयमा फेल भएपनि बाबुले छोरालाई सोधेछ
बाबु– त Maths मा कसरी फेल भइस् ?
छोरा– मलाई पढाउने टिचरले कहिले 5+ 5= 10, कहिले 10-4=10  कहिले 5*2 =10 त कहिले 20/2= 10  भनेर पढाउँछ । उ आफै Sure छैन, म कसरी पास हुन्छु र ?
बाबु– बहोस् । 😀 😀 😛 😛

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १० : १२ बजे

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको