१५ दिनभित्र मुआब्जा माग गर्न प्राधिकरणको आग्रह « Khabarhub

१५ दिनभित्र मुआब्जा माग गर्न प्राधिकरणको आग्रह


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले सबस्टेशन निर्माणको लागि मोरङस्थित कानेपोखरी गाँउपालिकाका १२ स्थानीयको जग्गा अधिग्रहण गर्ने भएको छ ।

प्राधिकरणका अनुुसार स्थानीय केशवबहादुर थापा, चन्द्रबहादुर बुढाथोकी, विष्णुमाया नेपाल, टीकामाया खड्का पाण्डे, मेघेन्द्र पाण्डे, गजेन्द्रप्रसाद नेपाल, विष्णुकुमारी दाहाल, द्रोर्ण निरौला, पुष्पा खड्का, सरस्वती सुवेदी दाहाल, केशवबहादुर थापा र पदमबहादुर पाण्डेको जग्गा अधिग्रहण गर्न लागिएको हो ।

अधिग्रहण हुनेमा ३२४, २००, २१०, २३६, २३५, २६७, २६६, २५०, २१७, २३०, २२५, २२६, ९६, २२१, ३१५, ३१६, २२२, १८० र २६५ कित्ता नम्बरको जग्गाहरु रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरी १५ दिन भित्र जग्गाधनीको प्रमाण सहित मुआब्जा दाबी गर्न प्रभावित स्थानीयलाई भनेको छ । १५ दिने म्याद गुज्रिएको खण्डमा कानून बमोजिम काम हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ३ : ३० बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले