३६० किलो चरेससहित ३ तीन जना पक्राउ « Khabarhub

३६० किलो चरेससहित ३ तीन जना पक्राउ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– प्रहरीले ३६० किलो चरेससहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । धादिङको गजुरी बजारबाट चरेससहित भारतीय नागरिक ६४ वर्षीय ओम प्रकाश, ३४ वर्षीय गुलाव खान र २९ वर्षीय मोरपाल वर्मा पक्राउ परेका हुन् ।

मुग्लिङतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एच.आर. ५५ एम ९४८४ नम्बरको कन्टेनर चेकजाँचका क्रममा कन्टेनरको क्याविनमा प्लास्टिकको १५ बोराभित्र लुकाई भारततर्फ लैजान लागिएको तयारी अवस्थाका लागुऔषध ३६० किलो नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाहरुरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : १३ बजे

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म