यसरी ‍हुन्छ श्वासप्रश्वासमा सङक्रमण « Khabarhub

यसरी ‍हुन्छ श्वासप्रश्वासमा सङक्रमण


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रोङकाइटिस, न्युमोनिया र टिबी श्वासप्रश्वासका अन्य सङक्रमणहरु हुन् ।

यसका अतिरीक्त बिरामीहरुमा सास फेर्न गाह्रो हुनुका साथै ज्वरो आउने, पहेलो खकार आउने जस्ता समस्याहरु पनि हुन्छन् । नियोनिया तथा ब्रोन्काइटिस्को समस्या एक्कासी देखा पर्दछ भने क्षयरोगको लक्षण देखा पर्न अलि समय लाग्दछ ।

साधारणतया प्रयोग गरिने एन्टिबायोटिक औषधीले काम गर्न तथा रगत सहितको खकार वा एक्स रे मा देखिएको क्याभिटिज का आधारमा टिबी भएको नभएको पहिचान गर्न सकिन्छ । फोक्सोका कारण अतिरिक्त मुटुसम्बन्धी रोगहरुका कारण पनि श्वासप्रश्वासमा समस्या आउन सक्दछ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ४१ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।