कसरी थाहा पाउने फोक्सोको क्यान्सर « Khabarhub

कसरी थाहा पाउने फोक्सोको क्यान्सर


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

फोक्सोको क्यान्सर हुने बित्तिकै पत्ता लगाउन गाह्रो हुन्छ ।

धेरैजसो लक्षण देखिँदा यसको विस्तार भइसकेको हुन्छ । फोक्सोमा रहेको ग्रन्थीहरु सुनिने, श्वासनलिमा भएको न्युमोनियाको सङक्रमण र लगातार तरल पदार्थ बगिरहनुले फोक्सोको क्यान्सर भएको जनाउँछ ।

क्यान्सरका गिख्राहरु उत्पन्न भए भने बिरामीलाई पीडा हुन थाल्छ, टाउको दुख्नुका साथै अन्य विभिन्न समस्याहरु देखा पर्न सक्छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ४३ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार