तपाईंलाई थाहा छ– यो हो मुख धुने र दाँत माझ्ने सही तरिका « Khabarhub

तपाईंलाई थाहा छ– यो हो मुख धुने र दाँत माझ्ने सही तरिका


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाई स्वस्थ्य रहन दैनिक जीवन शैलीमा निकै ख्याल गर्नुपर्ने हुन्छ ।

त्यसका लागि तपाईले गर्ने दैनिक कार्यले पनि असर गरिरहेको हुन्छ । तपाईले कसरी मुख धुनुहुन्छ ? कसरी दाँत माझ्नुहुन्छ भन्ने कुराले पनि तपाईको स्वास्थ्तालाई असर गरिरहेको हुन्छ ।

दाँत माझ्दा कुर्सीमा बसी दुवै कुइनोलाई टेवल वा मुख धुने ठाउँ वा बेसिनमा अढ्याइ बिस्तारै सास नरोकी माझ्नुपर्छ ।

मुख धुँदा ओठ चुच्चो गरी सास फाल्दै धुनु राम्रो मानिन्छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ५६ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार