दम बढ्यो ?  यी आसनमा बस्नुस् « Khabarhub

दम बढ्यो ?  यी आसनमा बस्नुस्


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दम बढेको अथवा सास फेर्न गाह्रो भएको अवस्थामा अपनाउनुपर्ने आसनहरु

पल्टेको अवस्थामा टाउको पछाडि तकिया राख्ने र घुँडा खुम्चाइ कम्बललाई घुँडा मुनी राखेर बस्नुपर्छ ।

बसेको स्थानमा आफ्नो दुवै कुइनो वा हातलाई टेबल अथवा आफ्नै घुँडामा अड्डाएर राखेर आराम गर्नुपर्छ ।

यदि बस्ने ठाउँ छैन र उभिनुपर्ने अवस्था छ भने आफ्नो दुवै हातलाई कुनै आड लिने ठाउँमा अड्याउनुपर्छ । यदि आड लिने ठाउँ नभएमा

भित्तामा अडेस लगाउने र आफ्नो शरीर स्थिर नभएसम्म सोहि आसनमा बस्ने ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ५ : १४ बजे

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई