पूर्व युवराज्ञी हिमानी शाहले लेखेका स्टाटसको चौतर्फी चर्चा « Khabarhub

पूर्व युवराज्ञी हिमानी शाहले लेखेका स्टाटसको चौतर्फी चर्चा


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता पूर्व युवराज्ञी हिमानी शाहले लेखेका स्टाटसले सवैको ध्यान केन्द्रित गरेको छ । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा निकै भावूक र मर्मस्पर्शी भनाइ राख्दै आएकी छिन् । मंगलबार मात्रे उनले लेखिन्-

जाऊ आर्यघाटमा गई नियालेर हेर ??
रुदैनन् कहिले जल्नेहरु !!
रुन्छन् त केवल जलाउनेहरु !!

त्यस्तै केही दिन अगाडि पनि उनले आम नेपाली नारीहरुको भावना समेट्दै लेखेकी थिइन्–

‘‘संसार कै धनी श्रीमती ती हुन्’’
जो सँग असल, ईमानदार, मेहनती र
निस्वार्थ माया गर्ने श्रीमान हुन्छ !!

उनको यो गम्भीर भनाइलाई लिएर उनका फ्यानहरुले विभिन्न क्रिया प्रतिक्रिया जनाएका छन् । १२ हजार भन्दा बढीले लाईक गरेका छन् भने ४ सय ४० बढी कमेन्ट गरिएका छन् । त्यस्तै ५ सय बढीले सेयर गरेका छन् ।

हिमानीले लेखेको स्टाटसमा केहीले प्रेरणादायी ओजस्वी वचनका लागी साधुवाद लेखेका छन् भने केहीले सत्य वचनको हार्दिक स्वागत, हार्दिक शुभकामना समेत लेखेका छन् ।

त्यसो त केही दिन अघि उनकी छोरी पूर्णिका शाहले पनि हजुरबुबा अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर मनछुने कविता समेत लेखेकी थिइन् ।

पूर्णिकाले लेखिन् यस्तो मनछुने कविता

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ६ : ५५ बजे

बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख

सुनसरी– बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका

डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण उद्घाटन 

काठमाडौं– संघीय संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा