गलबन्दी गीतले बनायो नयाँ रेकर्ड « Khabarhub

गलबन्दी गीतले बनायो नयाँ रेकर्ड


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्बाधिक रुचाईएको गीत तथा भिडियो ‘गलबन्दी’ले पुनः अर्को रेकर्ड बनाउन सफल भएको छ । गीतले छोटो समयमै २ करोड भ्युज पाउँदै नयाँ रेकर्ड बनाएको हो ।

यसअघि १८ दिनमै १ करोड भ्युज पाउँदै चर्चित गीत कुटुमा कुटुको छोटो समयमा करोड पाउने भिडियोको रेकर्ड तोडेको थियो । जेठ ११ मा सार्बजनिक गलबन्दी असार २४ सम्म आईपुग्दा २ करोड बढी भ्यूज पाएको हो । गीतलाई ३ लाख ७१ हजार बढीले लाइक गरेका छन् भने २० हजारले डिसलाइकप गरेका छन् । ३० हजार बढिले भिडियोमा प्रतिक्रिया जनाएका छन् ।

गलबन्दीलाई प्रकाश सपूत र शान्ती श्री परियारले गाएका हुन् । यसको शब्द संगीत पनि प्रकाशकै हो । प्रकास यो भिडियोमा फिचर्ड नि भएका छन भने गलबन्दी भिडियो निर्देशन पनि स्वयंले नै गरेका हुन् । भिडियोमा प्रकाशसंगै अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीले अभिनय गरेकी छिन् । यही गीतले मोडल अञ्जलीलाई भाइरल समेत बनाएको हो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ८ : २८ बजे

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा