अपडेट : विप्लव समूहको गोली लागि एक प्रहरीको मृत्यु, विप्लवका कार्यकर्ताको पनि ज्यान गयो « Khabarhub

अपडेट : विप्लव समूहको गोली लागि एक प्रहरीको मृत्यु, विप्लवका कार्यकर्ताको पनि ज्यान गयो


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर-भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोलीहानाहान हुँदा दुई जनाको मृत्यु भएको ।

मृत्यु हुनेमा एक जना प्रहरी र एक जना  विप्लवका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । खोटाङ स्थायी घर भएका प्रहरी सञ्जीव राईको गोली लागेर मृत्यु भएको हो । विप्लव तर्फका एकको मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना प्रहरी घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आज विहान प्रहरीलाई लक्षित गरी भोजपुर बजारमा गोली प्रहार हुँदा दोहोरो झडप भएको थियो । झडपमा घाइते भएका तीन जना मध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको हो अर्का एक जनाको उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले गोली चलाउने समूहको खोजी जारी राखेको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ९ : ५१ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ