अरुणखोलाको दुर्घटनामा सशस्त्रका जवानको मृत्यु « Khabarhub

अरुणखोलाको दुर्घटनामा सशस्त्रका जवानको मृत्यु


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी-नवलपरासीको मध्यविन्दु नगरपालिका १० दुम्बिास अरुणखोलाबीच जंगलमा गएराति भएको सवारी दुर्घटननामा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

प्रहरी चौकी अरुणखोलाका अनुसार राति जंगलमा रोकि राखेको ना ६ ख ५२०७ नम्बरको ट्रकसँग लु २२ प २८९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक पाल्पाको तिनाउ गाउँपालिका १ बस्ने २७ बर्षका भीमराजबहादुर छहरी मगरको मृत्यु भएको हो ।

उनी सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय रुपन्देही बाहिनी नं. ५ चनौटा कपिलवस्तु दरबन्दी भई विओपि बोगडी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान हुन् ।

दुर्घटनामा गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा गएराति नै निधन भएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १० : ४० बजे

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड