विवाहअघि युवतीसँग यस्तो झुठ बोल्छन् पुरुष « Khabarhub

विवाहअघि युवतीसँग यस्तो झुठ बोल्छन् पुरुष


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कुनै पनि युवतीलाई आफ्नो प्रेमममा पार्नका लागि वा विवाहको लागि राजी गर्न युवाहरुले झुठको साहरा लिने गरेका छन् ।

युवतीलाई इम्प्रेशन पार्नका लागि युवाहरुका यस्ता झुठलाई थाहा पाउन वा पत्ता लगाउन सहज भने हुँदैन । हुन त विवाह भन्दा अगाडि वा कसैलाई पनि आफूसँग नजिक ल्याउन युवतीहरुले पनि धेरै कुरामा झुठको साहरा लिने गरेका हुन्छन् ।

आज हामी यहाँ युवाले युवतीलाई इम्प्रेसनमा पार्न प्रयाग गर्ने केही झुठ यहाँ उल्लेख गर्दै छौं ।

तिमी जतिको राम्री मलाई अरु कोही लागेको छैन । (यसअघि पनि उसले अरु युवतीलाई पनि यसै भनेको हुन्छ ।)

योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । (युवाको जतिसुकै अफेयरहरु चलिरहेको भएपनि उसले नयाँ सम्बन्धका लागि यस्तो बताउँने गर्छ ।)

विवाह पछि म रक्सी, चुरोट केही पिउँदिन । (विवाह अघि चुरोट, रक्सी पिउनेहरुले विवाह गरेपछि आफू यस्तो लतहरुलाई चटक्कै छोड्ने प्रतिवद्धता व्यक्त गर्छन् तर वास्तविकतामा त्यस्तो नहुन सक्छ ।)

विवाहमा म तिम्रो परिवारलाई दुख दिन्न । माइतिबाट तिमीले केही पनि ल्याउनु पर्दैन ।(विवाहका लागि राजी गराउनका युवाले युवतीलाई यस्तो भन्ने गर्छन् ।)

तिम्रो वुवा आमा मेरो पनि त आमा बुवा हो नि (यसो भन्दै युवतीको दिल जित्न खोज्ने कम हुँदैनन् । तर विवाह पछि भने उनीहरुले यो सम्बन्धलाई पहिले भनेजस्तो बनाउन खोज्दैनन् ।)

विवाहपछि म तिमीलाई पूर्णरुपमा समय दिन्छु । (यसो भन्ने युवाहरुले विवाहको केही समयपछि नै पत्नीलाई भन्दा साथी भाइ र अन्य कुराहरुलाई बढी समय दिन थाल्नेछन् ।)

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १ : ०१ बजे

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको