‘न यता न उता’ को फरक ट्रेलर | Khabarhub Khabarhub

‘न यता न उता’ को फरक ट्रेलर


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘न यता न उता’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको यसअघि पनि ट्रेलर सार्वजनिक गरिएको थियो ।

पटकपटक रिलिज मिति सर्दै आएको यो फिल्म अब भने साउन १७ गते रिलिज हुने बताइएको छ । फिल्ममा दुई अधबैँशे पुरुष बिहेका लागि लण्डनबाट नेपाल आएपछि हुने विभिन्न घटनाक्रम देखाइएको छ ।

फिल्ममा ऋचा शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, जुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, जीवन भट्टराई, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्ममा मिराज रोशको कथा तथा पटकथा छ भने विशारद बस्नेत र मिराज रोशले निर्देशन छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १ : २५ बजे

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको