मेहन्दीको रंगले जनाउने छ, पति र उसको परिवारसँगको प्रगाढ सम्बन्ध « Khabarhub

मेहन्दीको रंगले जनाउने छ, पति र उसको परिवारसँगको प्रगाढ सम्बन्ध


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आम रुपमा सबै महिलाले आफ्नो हातमा मेहन्दी लगाउने गर्छन् । तर विवाहको अवसरमा लगाइने मेहन्दीको महत्व र त्यसले पार्ने प्रभावको विशेष अन्य दिनमा भन्दा फरक हुने गर्छ ।

यो दिन बेहुलीको हात तथा खुट्टामा पनि मेहन्दीले सजाइएको हुन्छ । विवाहको अवसरमा बेहुलीमात्रै नभइ उनका साथीसंगी तथा आफन्त महिलाहरु पनि मेहन्दी लगाएर सजिएका हुन्छन् ।

मेहन्दीले विवाह बन्धनको प्रतिनिधित्व गर्दछ । त्यसैले यसलाई शगुनको रुपमा मान्ने गरिन्छ । दम्पत्ति तथा परिवारबीचमा माया तथा स्नेहको प्रतिकको रुपमा पनि मेहन्दीलाई लिइन्छ ।

केही प्रचलित मान्यताहरु पनि छन् । जो यस परम्परासँग जोडिएका हुन्छन् । बेहुलीको हातमा भएको मेहन्दीको रंगले दम्पत्तिबीचको गहिरो प्रेस सम्बन्धको प्रतिनिधित्व गर्दछ ।

महेन्दीको रंगले बेहुली तथा उनकी सासु बिचको प्रेम तथा समझदारीलाई दर्शाउँछ । मेहन्दीको रंग जति लामो समयसम्म हातमा रहन्छ, नवविवाहित जोडीका लागि यो उतिनै शुभ हुने मान्यता छ ।

केही स्थानमा भने मेहन्दीलाई प्रजनन क्षमताको प्रतिकात्मक प्रतिनिधित्वको रुपमा पनि लिने गरिन्छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ३ : २८ बजे

जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउँदै सेना

जनकपुरधाम- मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपाल सेनाले

मङ्सिर १३ देखि तारकेश्वरमा ‘चौथो मेयर रनिङ शिल्ड’

काठमाडौं – यहाँँको तारकेश्वर नगरपालिकामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता

आशा गरेकै ब्याटरले राम्रो नखेल्दा हार्‍यौंः कर्णालीका प्रशिक्षक बस्न्यात

काठमाडौँ- कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले

अझै फर्किएनन् १२४ कैदीबन्दी

चितवन – जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २५ गते यहाँको

साउदी अरबमा विदेशीका लागि मदिरा खरिद खुकुलो पारियो

रियाद – साउदी अरबले केही विदेशी बासिन्दाहरूको लागि रक्सी खरिदमा