इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु « Khabarhub

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी कम्तीमा ११२ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै इरानको तस्नीम समाचार एजेन्सीले आक्रमणमा परी कम्तीमा ९६९ जना घाइते भएको जनाएको छ ।

कुर्दिस्तान प्रान्तीय आपतकालीन विभागका प्रमुखका अनुसार घाइतेमध्ये २७ जनाको सामान्य वार्डमा र ५ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

इजरायल र अमेरिकाले इरानमाथि हमला गरेपछि पश्चिम एशियामा द्वन्द्व चर्किएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  २ : २५ बजे

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै