चाइनिज ताइपेईविरुद्ध नेपालको अग्रता, अन्जनले गरे पहिलो गोल « Khabarhub

चाइनिज ताइपेईविरुद्ध नेपालको अग्रता, अन्जनले गरे पहिलो गोल


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल छनौट अन्तर्गत चाइनिज ताइपेईविरुद्धको खेलमा नेपालले अग्रता लिएको छ ।

पहिलो हाफ सकिँदा नेपालले १-० को अग्रता बनाएको छ । खेल शुरु भएको तेश्रो मिनेटमा अन्जान विष्टले गोल गरेपछि नेपालले १–० गोलको अग्रता लिएको हो ।

अहिले ताइवानको राजधानी ताइपेईस्थित ताइपेई रंगशालामा नेपाल र चाइनिज ताइपेईबीचको खेल जारी छ ।यसअघिको खेलमा नेपालले कुवेतसँग ७–० गोल अन्तरको लज्जास्पद पराजय व्यहोरेको थियो ।

चाइनिज ताइपेई पनि आफ्नो पहिलो खेलमा जोर्डनसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

 

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ५ : ४३ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब