चाइनिज ताइपेईविरुद्ध नेपाल २–० ले अघि « Khabarhub

चाइनिज ताइपेईविरुद्ध नेपाल २–० ले अघि


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले चाइनीज ताइपेई विरुद्ध नेपालले दुई गोलको अग्रता बनाएको छ ।

ताइपेइमा भएको खेलमा नेपालका लागि अञ्जन विष्टले खेलको तेस्रो मिनेटमा नै गोल गर्न सफल भए । ताइपेईको डिफेन्सको कमजोरीको फाइदा उठाउदै नेपालले गोल गर्न सफल भयो ।

पहिलो हाफमा एक गोलले पछाडि परेको ताइपेई दोस्रो हाफमा झन आक्रामक रुपमा मैदानमा उत्रियो । उसले ५२ औं मिनेटमा पाएको मौकालाई फेरिपनि नेपाली डिफेन्सलाईनले क्लियर गर्यो । यसका साथै ५४ औं मिनेटमा ताईपेईको फ्रिकिकलाई नेपालको डिफेन्सले नै बचायो ।

दोस्रो हाफमा एकोहोरो पेलेको ताइपेईले बारम्बार नेपालको पोष्टमा प्रहार गरे पनि नेपाली खेलाडीहरुले गोल हुनबाट बचाए । गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे ।

खेलको ६२ औं मिनेटमा नेपालले देस्रो गोल गर्यो । नेपालका लागि फेरि अञ्जनले गोल गर्न सफल भए । यहि प्रतियोगिताको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० शुन्यले पराजित भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ६ : ३६ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब