घर बहाल मुद्दामा ९ महिना कैद सुनाइएका व्यक्ति पक्राउ « Khabarhub

घर बहाल मुद्दामा ९ महिना कैद सुनाइएका व्यक्ति पक्राउ


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– घर बहाल भरी भराउ मुद्दामा ९ महिनाको कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पर्सा जिल्ला अदालतको ३१ भदौ २०७६ को फैसलाअनुसार घर बहाल भरी भराउ मुद्दामा ९ महिनाको कैद सजाय पाएका चन्दु हजरा झण्डै १ महिना पछि पक्राउ परेका हुन् ।

वीरगन्ज महानगरपालिका–१५ घर भएका हजरालाई पर्साको इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बुधबार पक्राउ परेका हजरालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १० : २३ बजे

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि