चौध वर्षकी गौरीलाई देखेर फिदा भएका थिए किङ खान « Khabarhub

चौध वर्षकी गौरीलाई देखेर फिदा भएका थिए किङ खान


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका बादशाह मानिने शाहरुख खानको जति बलिउडमा राज गर्ने चाहना थियो, उति चाहना गौरी खानलाई पाउनेको पनि थियो । शाहरुखले यी दुवैलाई पाउनका लागि कुनै कसर बाँकी राखेनन् । अझ शाहरुखले प्रेम पाउनका लागि त निकै पापड पेल्नुपरेको थियो ।

आज शाहरुख खान र गौरी खानको जोडी बलिउडमा उत्तिकै लोकप्रिय जोडी मानिन्छ ।

शाहरुख खानले जब पहिलोपटक गौरी खानको देखे, त्यतिबेला गौरी जम्मा १४ वर्षकी इिन् । त्यतिबेला नै शाहरुखले गौरीलाई मन पराउन थाले । तर, गौरीका सामुन्ने शाहरुखले आफ्नो प्रेम दर्शाउने हिम्मत गर्न सकेनन् । उनलाई यसो भन्न लाज लाग्थ्यो । शाहरुखले ३ पटक गौरीसँग मिलेपछि फोन नम्बर मागेका थिए ।

कस्तो थियो शाहरुख र गौरीको पहिलो डेट?

दुवैको पहिलो डेट सन् १९८४ मा डेट गरेका थिए । यी दुवैले पहिलो डेट पुलको छेउमा गरेका थिए । दुवै निकै नर्भस पनि थिए । दुवैले कोला खाइरहेका थिए । यी दुवैको पहिलो डेट मुस्किलले ५ मिनेटसम्म भएको थियो ।

जेएनयु क्याम्पसमा मिलेका थिए शाहरुख र गौरी

पहिलो डेटपछि यी दुईको भेटघाट हुन थाल्यो । कहिलेकाहीँ यी दुई पार्टीमा पनि भेट्ने गर्थे । तर, धेरैजसो शाहरुख र गौरी दिल्लीको जेएनयु क्याम्पसमा भेट्ने गर्थे । कमैलाई मात्र थाहा छ, बाजीगर फिल्मका लागि शाहरुखको भूमिकाको आउटफिट गौरी खानले नै डिजाइन गरेकी थिइन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १२ : ०८ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै