कुटपिट गरी हत्या गरेको अभियोगमा १ जना पक्राउ « Khabarhub

कुटपिट गरी हत्या गरेको अभियोगमा १ जना पक्राउ


२३ आश्विन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको हरिनास गाउँपालिका–५ का २९ वर्षीय महेन्द्र आलेको हत्या अभियोगमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका २८ वर्षीय अमृत मानन्धर छन् ।

प्रहरीका अनुसार आले र मानन्धरबीच आपसी विवादमा कुटपिट भएको थियो । कुटपिटका क्रममा आलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले मानन्धरलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहिबार  २ : ४७ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्